बस र ट्रक ठोक्किँदा आगलागी, २० यात्रुको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2020 | 10:57:54 AM मा प्रकाशित

laxmi  sunrise bank

भारत उत्तरप्रदेशको कन्नौजमा ट्रक र बस ठोक्किएर आगो लाग्दा २० जनाको ज्यान गएको छ । बस र ट्रक ठोक्किनासाथ दुवै साधनमा आगो दन्किएको थियो । ५० यात्रु सवार बसबाट २१ जनालाई उद्धार गरिएको छ ।

दुर्घटनाप्रति दुख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलले मृतकका परिवारलाई दुई÷दुई लाख र घाइतेहरुलाई ५० हजार भारुका दरले राहत प्रदान गरिने घोषणा गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved