टर्कीमा ७ म्याग्‍निच्युडको भूकम्प, ग्रिसको शहरमा समेत कडा धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2020 | 07:30:16 PM मा प्रकाशित

laxmi  sunrise bank

टर्कीमा शक्तिशाली भूकम्प गएको छ। टर्कीको पश्चिमी क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। 

७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा भौतिक क्षति भएको देखिएपनि मानवीय क्षतिबारे यकिन भईनसकेको विविसी लगायतका अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। 

ग्रिससँग जोडिएको टर्कीको सीमाक्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको जनाइएको छ। जसले गर्दा ग्रीसको नियोन सहरमा समेत क्षति पुगेको छ । टर्कीको सरकारी विभागले भने ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved