अमेरिकाले पहिलो पटक पायो महिला उपराष्ट्रपति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2020 | 10:27:34 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले पहिलो पटक महिला उपराष्ट्रपति पाउने भएका छन् । नोभेम्बर ३ मा भएको राष्ट्रपतिय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाईडेनले जित हात पारेसंगै उनको उपराष्ट्रपतिको उम्मेदवार कमला ह्यारिस पनि ह्वाइट हाउस प्रवेश गर्ने भएकी हुन् । जो बाइडेनले आफ्नो उपराष्ट्रपतिको उम्मेदवारको रुपमा कमलालाई रोजेका थिए ।

यस्संगै उनी अमेरिकाको अहिलो महिला उपराष्ट्रपति बन्ने भएकी हुन् । उनी दक्षिण एसियाली मुलबाट अमेरिकाको उपराष्ट्रपति बन्ने पहिलो व्यक्ति समेत बनेकी छिन्  । कमला भारतीय मुलकी हुन्  । 

उनी सन् २०१७ देखि क्यलेफोर्निया राज्यको सिनेट थिइन्  ।  

यो पनि : अमेरिकाको राष्ट्रपतिमा बाईडेन निर्वाचित, अदालत जाने तयारीमा ट्रंप

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved