सरकारी कर्मचारीको सबै भत्ता खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 06:20:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सरकारी कर्मचारीको भत्ता खारेज गरेको छ कोरोना रोकथामको लागि अग्रपंतिमा काम गर्ने स्वास्थ्यकर्मी सुरक्षाकर्मीलगायतका राष्ट्रसेवक बाहेक अरूलाई प्रदान हुने भत्ता खारेज भएको हो

आगामी आर्थिक वर्षको बजेट सार्वजानिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता, बैठक, खाना तथा खाजा लगायतका सबै प्रकारका भत्ताहरू १ साउनबाट लागू हुने गरि खारेज गरेको घोषणा गरेका हुन्

त्यस्तै मन्त्री खतिवडाले प्रशासनिक खर्च कटौती गर्दै भ्रमण भत्ता, इन्धन, फर्निचर, नयाँ सवारी खरिदमा उल्लेख्य बजेट कटौती गरेको घोषणा गरेका हुन्

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved