अक्सिजन प्लान्ट स्थापना गर्न आवश्यक उपकरणमा भन्सार शुल्क छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 04:24:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अक्सिजन प्लान्ट स्थापना गर्न आवश्यक उपकरण खरिद गर्दा लाग्ने भन्सार शुल्क छुट दिएको छ । अर्थमन्त्री विष्णु पौडेलले सय शैया सम्मका सबै अस्पतालले अक्सिजन प्लान्ट स्थापना गर्नुपर्ने व्यवस्था गरिएको भन्दै त्यसका लागि यो व्यवस्था गरिएको जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved