स्टार्ट अपले १ प्रतिशत ब्याजमा ऋण पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 04:42:05 PM मा प्रकाशित

laxmi  sunrise bank

स्टार्ट अप व्यवसाय गर्न १ प्रतिशत ब्याजदरमा ऋण पाईने भएको छ । यस्तो कर्जा २५ लाखसम्म लिन सकिने भएको छ । 

अर्थमन्त्री विष्णु पौडेलले यसका लागि १ अर्बको च्यालेन्ज फण्ड स्थापना गरिएको जानकारी दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved