बृद्धभत्ता बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 04:44:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बृद्धभत्ता बढाएको छ ।  आर्थिक वर्ष ७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले बृद्धभत्ता बढाएर ४ हजार पुर्याएको बताएका हुन् ।उनले सबै सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत बढाएको बताएको छन्। उनले सामाजिक सुरक्षाको लागि १ खर्ब छुट्याईएको बताएका छन् ।

त्यस्तै सरकारले निषेधाज्ञाभर २० यूनिटसम्म खपत गर्ने ग्राहकलाई विद्युत महशुल शत प्रतिशत छुट दिने भएको छ । आर्थिक वर्ष ७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले  निषेधाज्ञाभर २० यूनिटसम्म खपत गर्ने ग्राहकलाई विद्युत महशुल शत प्रतिशत छुट दिने बताएका हुन् । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved