कर्मचारीलाई घुम्न जान १० दिनको पारिश्रमिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 04:45:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सरकारी कर्मचारीलाई १० दिन पर्यटन बिदा दिने भएको छ । १० दिनको पारिश्रमिक सहित कर्मचारीलाई देशभित्र घुम्न जाने व्यवस्था मिलाईएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved