रासायनिक मलमा दिँदै आएको अनुदान सरकारले बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८÷०७९ मा रासायनिक मलको अनुदानका लागि १२ रुपैयाँ विनियोजन गरिएको जानकारी गराए ।