ल्यापटप किन्न १ प्रतिशत ब्याजमा ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 04:55:53 PM मा प्रकाशित

laxmi  sunrise bank

१६ वर्ष भन्दामाथि उमेरका विद्यार्थीलाई ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ऋण दिईने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै २ वर्षमा तिर्नुपर्ने गरी १ प्रतिशत ब्याज दरमा ज्ञ थान ल्यापटप किन्न बजेटको व्यवस्था गरिने घोषणा गरेका हुन् ।

ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजारसम्म ऋण दिईनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved