कृषि उपकरण खरिद गरि अनुदानमा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 04:56:22 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि आधुनिकीकरण गरि यस क्षेत्रकाे उल्लेख्य विकासका लागि ७ खर्ब ९८ करोड बजेट विनियोजन भएको छ । 

कृषि बाली, मत्य र अन्य कृर्षिबाली उत्पादनमा प्राथमिकता दिने अर्थमन्त्री विष्णु पौडेलले बताए । सरकारले कृर्षि क्षेत्रमा आवश्यक आधुनिक उपकरण खरिद गरि स्थानिय तहलाई अनुदानमा दिने घोषणा गरेकाे छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved