निर्माण व्यवसायीले ५० प्रतिशत धरौटी फिर्ता पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 04:58:20 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्माण व्यवसायीले धरौटी फिर्ता हुने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोनाको मारमा परेका निर्माण व्यवसायीले राखेको ५० प्रतिशत धरौटी रकम फिर्ता पाउने बताएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved