कृषि क्षेत्रमा ४५ अर्ब बजेट विनियोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 05:08:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि तथा पशुपंक्षी क्षेत्रका लागि आगामी वर्ष ४५ अर्ब ९ करोड रूपैयाँ बजेट व्यवस्था गरिएको जानकारी दिएका हुन् ।

चालू वर्ष कृषि तथा पशुपंक्षी क्षेत्रमा ४१ अर्ब ४० करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved