साउन १ देखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 05:14:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी साउन १ गतेदेखि ४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक झोला प्रतिबन्ध लगाईएको बताएका हुन् 

साउन १ गतेदेखि ४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक झोला प्रतिबन्ध लगाईएको र त्यसको आयात, उत्पदन र बिक्रि वितरण गर्न नपाइने उनले बताएका हुन् ४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक झोला उत्पादन गर्ने उद्योगले आफ्ना मसिनलाई प्रतिस्थापन गरेमा त्यसको लागि लाग्ने खर्चलाई पुँजीगत अनुदान दिइने बताएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved