पेट्रोलियम गाडी विद्युतीय बने ५ वर्षको नवीकरण छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 05:15:00 PM मा प्रकाशित

laxmi  sunrise bank

२०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी हटाईने भएको छ । विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न यो नीति लिईएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । 

यसको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरिने छ ।

हाल पेट्रोलियम पदार्थबाट चल्दै आएका सवारी विद्युतीय सवारीमा रुपान्तरण भएमा ५ वर्षसम्मको नवीकरण शुल्क छुट दिईनेछ । ५ वर्षसम्मै सडक दस्तुर पनि छुट दिने घोषणा भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved