सरकारले ५ वर्षभित्र मूलुकलाई चामलमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगमी बर्षको बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।