उद्योग वाणिज्य तथा आपुर्ति क्षेत्रलाई १३ अर्ब ५८ करोड बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 05:28:06 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग वाणिज्य तथा आपुर्ति क्षेत्रले १३ अर्ब ५८ करोड बजेट पाएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उद्योग वाणिज्य तथा आपुर्ति क्षेत्रलाई १३ अर्ब ५८ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved