मेडिन र मेकिङ् नेपाल कार्यक्रम सञ्चालनमा ल्याइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 05:32:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न मेडिन र मेकिङ् नेपाल कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । आज २०७८–७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त कार्यक्रम सञ्चालनमा ल्याइने बताएका हुन् । 

विदेशी उत्पादनलाई निरुत्साहित गर्दै स्वदेशमा नै उत्पादनको विस्तार गर्ने साथै राजगारीको वृद्धि गर्ने कार्यक्रम अन्तर्गत यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved