पर्यटन मन्त्रालयले कति पायो बजेट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 05:36:13 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २७ अर्ब ४७ करोड बजेट पाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २७ अर्ब ४७ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved