कक्षा ५ सम्मका विद्यार्थीका लागि निशुल्क दिवा खाजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 05:37:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सार्वजनिक विद्यालयमा अध्ययनरत कक्षा ५ भन्दा तलका विद्यार्थीका लागि दिवा खाजाको व्यव्स्था हुने भएको छ । सार्वजनिक विद्यालयमा विधार्थी आकर्षणका र बिचमै पढाई छोड्ने प्रथा अन्त्य गर्नका लागि दिवा खाजा को व्यवस्था गरिएको अर्थमन्त्री विष्णुु पौडेलले बताए । यसका लागि सरकारले ८ अर्ब ७३ करोड बजेट विनियोजन गरेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved