आगामी वर्ष ३ सय पुल निर्माण गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 05:49:09 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी वर्ष ३ सय पुल निर्माण गरिने भएको छ । सरकारले पुल निर्माणका लागि ११ अर्ब १० करोड बजेट विनियोजन गरेको छ । 

अर्थमन्त्री विष्णु पौडेलले प्रमुख सहरबीचको यात्रा अवधि २ घण्टामा झार्ने गरी सडक विस्तार गरिने घोषणा पनि गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved