तीनकुने–जडिबुटी सुरुङमार्ग बनाउन १ अर्ब ८० करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 05:53:52 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको तीनकुने देखि जडिबुटीसम्म सुरुङमार्ग बन्ने भएको छ । कोटेश्वर क्षेत्रको सवारी चाप न्युनिकरण गर्न तीनकुने देखि जडिबुटीसम्म सुरुङमार्ग बनाउन १ अर्ब ८० करोड बजेट विनियोजन भएको हो ।

यस्तै दोलखाको लामावगरदेखि लार्चेसम्म पनि सुरुङमार्ग बन्ने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved