विपन्न परिवारलाई निशुल्क बिजुली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 05:57:09 PM मा प्रकाशित

laxmi  sunrise bank

विपन्न परिवारलाई सरकारले निशुल्क विद्युत जडान गरिदिने भएको छ । आगामी वर्षभित्र देशैभर विद्युतीकरण गरी उज्यालो नेपाल अभियान सम्पन्न गर्ने घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले विपन्न परिवारलाई निशुल्क विद्युत जडान गरिदिने बताएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved