रेल मार्गका लागि १० अर्ब बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 05:59:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले रेल मार्गका लागि १० अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । आज २०७८–७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त बजेट सार्वजनिक गरेका हुन् । 

सरकारले रेल मार्ग विस्तारका लागि सम्भावेता अध्ययन गर्ने र आवश्यक थप नीति तथा कार्यक्रम ल्याइने जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved