सांसद विकास कोष खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 06:11:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सांसद विकास कोष खारेज गरेको छ  आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले  पूर्वाधार साँझेदारी कार्यक्रम (सांसद विकास कोष) खारेज गरेको घोषणा गरेका हुन् 

यस कोषबाट सांसदले ६ करोड बजेट आफ्नो निर्वाचन क्षेत्रको लागि पाउदै आएका थिए । अब भने कोष नै खारेज भएको हो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved