प्रहरीको रासन सुविधा बढेको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रहरीको रासन सेवामा १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेका छन् ।
बिजपाटी संवाददाता
May 29, 2021 | 06:20:08 PM मा प्रकाशित