सबै स्थानीय तहमा एक वर्षभित्रै हेलिप्याड बनाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 06:24:46 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक वर्षभित्रै सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिने भएको छ । आगामी वर्षको बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले ‘एक स्थानीय तह, एक हेलिप्याड’ कार्यक्रम आगामी आर्थिक वर्ष भित्रै सकिने बताएका हुन् । उसनले यसका लागि आवश्यक बजेट पनि विनियोजन गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved