नेपाल एयरलाइन्समा रणनीतिक साझेदार भित्र्याईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 06:30:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सको संरचना सरकारले फेरबदल गर्ने भएको छ । रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया आगामी आर्थिक वर्ष भित्रै सुरु गरिने अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत जानकारी गराएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved