टेलिकमको २२ प्रतिशत शेयर ग्राहकलाई बिक्रि गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 06:32:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल टेलिकमको शेयर विनिमेश गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले  टेलिकमको शेयर बिनिमेश गर्ने घोषणा गरेका हुन्

उनले टेलिकमको २२ प्रतिशत शेयर बिनिवेष गर्ने र ग्राहकले ति शेयर खरिद गर्न सक्ने बताएका हुन् । २०७८ साल असोज मसान्तसम्म यसको मोडालिटी र मूल्य तोकिसक्ने उनले बताएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved