बजेटको आकार १६ खर्ब ४७ अर्ब, १० खर्ब राजश्व लक्ष्य, ५ खर्ब ऋण लिईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 06:43:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले १६ खर्ब ४७ अर्बको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ७८/७९ को लागि १६ खर्ब ४७ अर्ब २७ करोडको पेश गरेका छन्

जस मध्ये संघको चालु खर्च ६ खर्ब ७८ अर्ब , पुँजीगत खर्च ३ खर्ब ४७ अर्ब र बित्त् ब्यबस्थापन तर्फ २ खर्ब ५ अर्ब बिनियोजन गर्ने घोषणा मन्त्री पौडेलले घोषणा गरेका छन् । 

बजेटको स्रोत मध्ये राजश्वबाट १० खर्ब २४ अर्ब, अनुदानबाट ६३ अर्ब पूर्ति गरिने उल्लेख छ । अपुर रहेको ५ खर्ब  रकम मधे ३ खर्ब ९ अर्ब विदेशी ऋण र २ खर्ब ५० अर्ब आन्तरिक ऋणबाट पूर्ति गरिने उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved