रुग्ण उद्योग पीपीपी मोडलमा चलाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 06:44:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले रुग्ण उद्योग पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा चलाउने भएको छ । बन्द रहेका वा आशिंक रुपमा चलेका सरकारी उद्योगहरु सरकारले नीजि क्षेत्रसँगको सहकार्यमा चलाउने भएको हो । 

यसका लागि निजी क्षेत्रसँग प्रस्ताव आह्वान गरिने भएको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved