घरजग्गा कारोबार अब ‘विशिष्टिकृत’ संस्थाबाटै मात्रै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 04:50:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित बनाउने बताएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले घरजग्गाको कारोबार अब विशिष्टिकृत संस्थाबाटै मात्रै गर्ने व्यवस्था मिलाईने घोषणा गरेकी हुन् । 

घरजग्गा कारोबारमा ब्रोकर लाइसेन्सको व्यवस्था हुनुपर्ने माग हुँदै आएको थियो । घर जग्गा कारोबार ब्यबस्थित नभएको भन्दै घर जग्गा कारोबारलाई पनि ब्यबस्थित गर्न ब्रोकर मार्फत गर्न निजि क्षेत्रले सुझाव दिदै आएको थियो। यसबाट सरकारलाई राजश्व पनि पारदर्शी रुपमा उठ्ने र घर जग्गा क्षेत्र पनि ब्यबस्थित हुने विश्वास छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved