मौद्रिक नीतिबारे छलफल गर्न अर्थ समितिले गर्भनरलाई बोलायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2022 | 06:36:44 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा छलफल गर्न प्रतिनिधिसभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएको छ ।

समितिले सोमबार गभर्नरलाई छलफलका लागि बोलाएको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सरोकारवालासँग छलफल गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved