अर्थमन्त्रीद्धारा संसदमा बजेटको मध्यावधि समीक्षा प्रस्तुत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2023 | 03:42:39 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री विष्णुपसाद पौडेलले अहिले संसदमा चालु आर्थिक वर्ष २०७९/०८० को बजेट समीक्षा प्रस्तुत गरिरहेका छन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बजेटको आकार अस्वभाविक भएको भन्दै मध्यावधी समीक्षामार्फत बजेटको आकार घटाउने संकेत यसअघि नै गरिसकेका छन् । उनले समीक्षा प्रस्तुत गर्दै बेज्तले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हाँसिल नहुने बताएका छन् । 

आजै उनले बजेटको मध्यावधि समीक्षा सम्बन्धी जानकारी गराउन अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना पनि गरेका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको सचिवालयलेका अनुसार पत्रकार सम्मेलनमा अपरान्ह ५ बजेका लागि तय गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved