उमेशलाल श्रेष्ठको टिप्पणीः मन्दीमा पनि १२ खर्ब कर उठाउने कुवुद्धि अर्थमन्त्रीलाई कसले दियो ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2023 | 11:08:27 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगी उमेशलाल श्रेष्ठले अगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री डा. प्रकाशशरण महतले १२ खर्ब ४८ अर्ब राजस्व उठाउने लक्ष्य लिएकोमा कडा टिप्पणी गरेका छन् । उनले अहिले आर्थिक मन्दीको बेलामा पनि १२ खर्ब कर उठाउने लक्ष्य लिने गरी अर्थमन्त्रीलाई कसले ‘कुवुद्धि’ दियो भन्दै प्रश्न पनि गरेका छन् ।

‘बजेटले बालुवाको महल बनाएको छ, हैन यो अर्थमन्त्रीलाई मन्दीको बेलामा १२ खर्ब कर उठाउने कुबुद्धी कसले दियो ?’ उनले फेसबुकमा लेखेका छन्, ‘१८ प्रतिशत बिकास बजेट के बिकास । तै पनि हामी खोजी खोजी तारिफको चाकडी त गरिहालौला, नीजि क्षेत्रसँग सरकार छ नि भनौला । आफ्नो काम पनि निकालौला ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved