बजेटका कारण शेयर लगानीकर्ता प्यानिक हुनु पर्ने कारण छैन: अर्थमन्त्री महत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2023 | 03:15:14 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटमा गरिएका व्यवस्था नबुझेर शेयर लगानीकर्ता प्यानिक भएको हुन सक्ने बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले बजेटमा शेयरबजारलाई निरुत्साहित पार्ने, अप्ठेरो पार्ने कुनै पनि कार्यक्रम नभएकोले लगानीकर्ता प्यानिक हुनु पर्न  कारण नरहेको बताएका हुन् 

उनले बजेटमा गरिएका व्यवस्था नबुझेकोले लगानीकर्ता प्यानिक भएको हुन सक्ने भएको ति व्यवस्था बुझाउने बताएका हुन् । उनले शेयर बजारप्रति आफु सकारात्मक रहेको प्रष्ट पारेका छन् 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved