जेठ १५ गते अपरान्ह १ बजे आगामी आवको बजेट प्रस्तुत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2024 | 01:29:07 PM मा प्रकाशित

laxmi sunrise bank

सरकारले आगामी आर्थिक वर्ष २०८१/ ०८२ को बजेट १५ जेठ १५ गते अपरान्ह १ बजे प्रस्तुत  गर्ने भएको छ ।

सभामुख देवराज घिमिरेले सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्न जेठ १५ गते अपरान्ह १ बजे बैठक बोलाएका हुन् ।आगामी आर्थिक वर्ष २०८१/०८२को लागि  चालू आवको भन्दा कम्तीमा १ खर्ब रुपैयाँ बढीको बजेट ल्याउने तयारी भइरहेको छ । 

जसका लागि अर्थमन्त्री बषमान पुन राष्ट्रिय योजना आयोगले दिएको ’सिलिङ’ भन्दा कम्तिमा १ खर्ब रुपैयाँ बढीको बजेट ल्याउने तयारीमा छन्।

नेपालमा जेठ १५ गते बजेट ल्याउने नियम छ। त्यसअघि संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ।अहिले बजेट लेख्ने काम अन्तिम चरणमा छ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved