युवालाई सूचना प्रविधिको क्षेत्रमा इन्टर्न गर्ने अवसर, बीना धितो ५ लाख ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2024 | 03:44:23 PM मा प्रकाशित

laxmi sunrise bank

युवालाई सूचना प्रविधिको क्षेत्रमा इन्टर्न गर्ने व्यवस्था मिलाइने भएको छ।

अर्थमन्त्री बर्षमान पुनले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आवको बजेट भाषणको क्रममा  युवालाई सूचना प्रविधिको क्षेत्रमा इन्टर्न गर्ने अवसर प्रदान गरिने बताएका हुन्। 

निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत निक्षेप तथा कर्जा सुरक्षण कोष बीना धितो पाँच लाख ऋण उपलब्ध हुने कार्यक्रमलाई अर्थमन्त्री पुनले बजेटमार्फत सम्बोधन गरेका हुन्।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved