गैर आवसीयय नेपाली अभियान सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री बर्षमान पुनले मंगलबार बजेट भाषणमा गैर आवासीय नेपाली अभियान सञ्चालन गरिने बताए ।