अर्थमन्त्री पुनबाट पनि अनलाइन मिडियालाई उपेक्षा, पुरानै कार्यक्रमलाई निरन्तरता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2024 | 04:01:05 PM मा प्रकाशित

laxmi sunrise bank

अर्थमन्त्री बर्षमान पुनले पनि अनलाइन मिडियालाई उपेक्षा गरेका छन्।

यसअघिका अर्थमन्त्रीहरुले जस्तै पुनले पनि अनलाइन मिडियालाई लोककल्याणकारी बिज्ञापनमा सामेल नगरेर बर्षौदेखि गरिएको उपेक्षालाई पुनले पनि निरन्तरता दिएका छन्। 

नेपालका अनलाइन मिडियालाई प्रेस काउन्सिल र सूचना बिभागबाट नियमन तथा नियन्त्रण गरिदै आएपनि नेपाल सरकारले बर्षौंदेखि मिडियालाई दिंदै आएको लोक कल्याणकारी बिज्ञापनमा अनलाइन मिडियालाई सामेल गरिएको छैन।

यहि पुरानो कार्यक्रमलाई निरन्तरता दिएर अर्थमन्त्री पुनले पनि अनलाइन मिडियालाई उपेक्षा गरेका हुन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved