अर्थमन्त्री बर्षमान पुनले बजेट प्रस्तुत गर्दै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८७ करोड बजेट विनीय योजन गरेको बताए ।
त्यसैगरी, उनले वन मन्त्रालयका लागि १५ अर्ब ७० करोड र भूमी तथा सहकारी मन्त्रालयको लागि ६ अर्ब ८२ करोड बजेट विनीयोजना गरेको बताए ।