शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2024 | 04:16:46 PM मा प्रकाशित

laxmi sunrise bank

शिक्षा मन्त्रालयको लागि २ खर्ब ३ अर्ब  ६६ करोड विनियोजित गरिएको छ । 

अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्दै उक्त रकम विनियोजित गरेको बताएका हुन्। अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थीलाई भिसामा सहजीकरण गर्ने मन्त्री पुनले बताएका छन्। 

उच्च शिक्षाको लागि २१ अर्व ४५ करोड विनियोजित गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved