आगामी आवको बजेट : ऊर्जाक्षेत्र विकासका लागि ७४ अर्ब ५० करोड विनियोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2024 | 04:34:14 PM मा प्रकाशित

laxmi sunrise bank

सरकारले ऊर्जाक्षेत्र विकासका लागि ७४ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । 

मंगलबार आगामी आव २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन् । अर्थमन्त्री पुनको बजेट भाषण जारी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved