रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगानी गर्न 'सोभिरियन्ट वेल्थ फण्ड' स्थापना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2024 | 04:56:15 PM मा प्रकाशित

laxmi sunrise bank

अर्थमन्त्री वर्षमान पुनले रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगानी गर्न ‘सोभिरियन्ट वेल्थ फण्ड’ स्थापना गर्ने घोषणा गरेका छन् ।

आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। डिजिटल, घुम्ती र मोबाइल बैंकिङलाई प्रोत्साहन गर्ने बताएका छन्। हालसम्म वाणिज्य बैंकको शाखा नपुगेको बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा खोल्ने घोषणा गरेका छन्।

यस्तै उनले सहुलियतपूर्ण कर्जाका ब्याज अनुदानको लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेका छन् ।अर्थमन्त्री पुनको बजेट भाषण जारी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved