आगामी आर्थिक वर्षको आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2024 | 05:07:50 PM मा प्रकाशित

laxmi sunrise bank

सरकारले आगामी आर्थिक बर्षको लागि ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ।

अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्षको बजेट भाषण गर्दै यसबारे जानकारी दिएका हुन्।  मन्त्री पुनले आगामी आर्थिक बर्षको ल्याइएको बजेटको कार्यन्वयन गरि आगामी आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गरिने बताएका हुन।

त्यस्तै आगामी आर्थिक वर्ष ५.५ प्रतिशतको मुद्रास्फिति हुने मन्त्री पुनद्वारा सार्वजनिक गरिएको बजेटमा उल्लेख छ। सरकारले आगामी आवको लागि ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएपनि चालू आवको आर्थिक वृद्धिको दर ३.९ प्रतिशत छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved