ज्योति लाईफद्वारा पछिल्ला ७ दिनमा ७ स्थानमा शाखा सन्जाल विस्तार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2018 | 03:48:00 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिगत ७ स्थानमा नयाँ शाखा तथा उप शाखा विस्तार गरेको छ कम्पनीले जीवन वीमा योजना तथा सेवामा सर्वसाधारणको पहुँच सहज बनाउन शाखा संजाल विस्तारलाइ प्राथमिकतामा राखी  मीनभवन, गुलरिया, कोहलपुर, घोराही, जीतपुर, भैरहवा, बर्दघाट गरी ७ वटा नँया शाखा÷उपशाखा स्थापना गरि सेवाशुभारम्भ गरेको जनाएको हो

 ति शाखा संचालन पश्चात कम्पनीको शाखा संजाल ३३ पुगेको । यि शाखा संजाल बाहेक इच्छुक व्यक्तिले बैंकासुरेन्स सम्झौता अनुरुप एनएमबि बैंक लि.का ९० भन्दा बढी शाखा संजालबाट समेत कम्पनीले जारी गरेका वीमा योजना खरिद गर्न सक्ने कम्पनीले जनाएको छ  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved