आइएमई इन्स्योरेन्स र ब्लु क्रस अस्पतालबीच नगद रहित सेवा सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

May 11, 2018 | 02:08:03 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ब्लु क्रस अस्पताल प्रा.लि. बीच नगद रहित हस्पिटलाईजेशन सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमासम्म ब्लु क्रस अस्पताल प्रा.लि. बाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । 

सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र अस्पतालको तर्फबाट सदस्य सचिब रजत श्रेष्ठले हस्ताक्षर गरे । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved