गरिमा विकास बैंक र सूर्यालाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 10, 2018 | 05:09:48 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक लिमिटेड र सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र  इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले समझदारी पत्रमा हस्ताक्षर गरे । सो सम्झौता पश्चात गरिमा बैंकका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण ५७ वटा शाखा कार्यालयबाट सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सेवा प्राप्त सक्नेछन । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved