आइएमई इन्स्योरेन्स र बयोधा हस्पिटलबीच नगद रहित सेवा सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 14, 2018 | 03:10:56 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बयोधा हस्पिटल प्रा.लि. बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक पवन थापा र हस्पिटलका तर्फबाट महाप्रबन्धक राजीभ चौधरीले हस्ताक्षर गरे । 

सम्झौता पश्चात आइएमई इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म बयोधा हस्पिटबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved