युनाईटेड ईन्स्योरेन्सको का.मु. सिईओमा रमेश कुमार भट्टराई

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 19, 2018 | 07:01:59 PM मा प्रकाशित

laxmi  sunrise bank

यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको काम ुप्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । असार १ गते बसेको कम्पनीे सञ्चालक समितिको बैठकले इन्स्योरेन्सका नायव महाप्रबन्धक भट्टराईलाई कामु सीईओमा नियुक्त गरेको हो । 

कम्पनीले असार ४ गते सोमबारदेखि लागू हुने गरी भट्टराईलाई सो पदमानियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए. सम्मको अध्ययन गरेका भट्टराईले यूनाईटेड ईन्स्योरेन्स, प्रुडेन्सियल ईन्स्योरेन्स र नेको ईन्स्योरेन्स सहित करिब १९ वर्ष बीमा व्यवसायको अनुभव बटुलेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved